मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्र बैंकको निर्देशनः राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनू

deshsanchar.com · Sat Jan 11 22:44:06 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ ।

केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)