सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो
gorkhapatraonline.com · Wed Jun 03 10:33:14 GMT 2026

सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।
सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा समेत असर पर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)