मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिगको चौथो सिजनका लागि ३ नयाँ क्लब थपिँदै, आवेदन प्रक्रिया सुरू

setopati.com · Wed Jun 03 10:33:00 GMT 2026

नेपाल सुपर लिग (एनएसएल) ले सन् २०२६ मा आयोजना हुने चौथो सिजनका लागि नयाँ क्लबहरू थप्ने प्रक्रिया सुरु भएको घोषणा गरेको छ।

नेपाली फुटबललाई थप व्यावसायिक र देशव्यापी बनाउने उद्देश्यका साथ आगामी ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने यो सिजन 'होम एण्ड अवे' ढाँचामा खेलाइनेछ। यसैको तयारी स्वरूप लिगले ३ वटा नयाँ क्लबहरूलाई सहभागी गराउने निर्णय गरेको हो। योसँगै अब लिगमा क्लबहरूको संख्या ७ बाट बढेर १० पुग्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)