मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भग्नावशेष सफा गरेपछि यस्तो देखियो थापाथलीको बागमती किनार (तस्बिरहरू)

setopati.com · Wed Jun 03 10:32:34 GMT 2026

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनार सम्याइएको छ।

सरकारले सुकुम्बासी बस्दै आएको उक्त क्षेत्र खाली गरेर घर-टहरामा डोजर चलाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)