माघीको तयारीमा जुटयो थारू समुदाय
barnanmedia.com · Sat Jan 11 23:23:07 GMT 2025

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ ।
पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)