यस्तो छ साओमीको पहिलो विद्युतीय कार, हाइपर ओएसबाट चल्ने
techpana.com · Wed Nov 15 15:55:33 GMT 2023
काठमाडौं । चिनियाँ मोबाइल निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय कार बजारमा चाँडै ल्याउने भएको छ । हालै बाहिरिएको जानकारी अनुसार कम्पनीले चीनमा एसयू सेभेन (SU7) कार सिरिजका लागि बिक्री इजाजतपत्रको आवेदन दिएको छ । खबरअनुसार साओमीले एसयू सेभेन र एसयू सेभेन म्याक्स बजारमा ल्याउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)