मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनहरी दुर्घटना: अर्का घाइतेको पनि मृत्यु, गम्भीर घाइते १० जनाको उपचार हुँदै

nepalkhabar.com · Sat Jan 11 23:58:10 GMT 2025

शुक्रबार मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा घाइते अर्का एक यात्रुको पनि मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको राप्ती नगरपालिका-२ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)