एसीसी प्रिमियर कप सेमिफाइनल : आज नेपाल र कुवेत आमने-सामने
nepallive.com · Sat Apr 29 00:31:00 GMT 2023
काठमाडौं- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ।
समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)