नृसिंह धामबाट फर्कँदै गरेको गाडी दुर्घटना
setopati.com · Wed Jun 03 10:47:07 GMT 2026

धादिङमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
बिहीबार दिउँसो १:४० बजे धादिङको नीलकण्ठ नगरपालिका-१० टारीबेशीस्थित सल्यानटारमा बागमती बी एएफ ०२२३ नम्बरको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)