डीडस साइबर आक्रमणले थलियो सरकारी ठेक्का प्रणाली ‘ई-जीपी’, बोलपत्र पेस गर्ने म्याद पटक-पटक थप
techpana.com · Wed Jun 03 10:41:48 GMT 2026

काठमाडौं । सरकारी ठेक्का प्रणाली (ई-जीपी) माथि भएको डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडस-DDos) साइबर आक्रमणका कारण विगत चार दिनदेखि सेवा ठप्प भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा आएको अवरोधका कारण कार्यालयले बोलपत्र पेस गर्ने अन्तिम म्याद निरन्तर सारेको छ ।
आइतबारदेखि सुरु भएको यो साइबर अवरोधका कारण प्रणाली नचल्दा कार्यालयले हालसम्म तीन पटकसम्म ठेक्काको म्याद थपिसकेको छ । कार्यालयका अनुसार प्रणालीमा ठुलो परिमाणमा ‘बट ट्राफिक’ पठाएर डीडएस आक्रमण भइरहेकाले ई-जीपी वेबसाइट खोल्न सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)