वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा र निर्वाचन जेठ २४ गते हुने
nepalpress.com · Wed Jun 03 10:49:51 GMT 2026

काठमाडौं ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि संघमा नयाँ परिस्थिति सिर्जना भएको छ। विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको रोहबरमा प्रबन्ध समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशन अनुसार उक्त समितिले विशेष साधारण सभा तथा निर्वाचनको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)