नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
kendrabindu.com · Sat Sep 19 05:26:44 GMT 2026

जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)