विश्वकपअघि पिएसजीको सानदार जित
hamrokhelkud.com · Sun Nov 13 16:08:41 GMT 2022
आइतबार, कात्तिक २७, २०७९
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको फ्रेन्च लिग वानमा अपराजित रहेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)