स्थानीय तह निर्वाचन:फागुन अन्तिम साता गराउने निर्वाचन आयोगको तयारी
barnanmedia.com · Sat Sep 19 05:27:20 GMT 2026

निर्वाचन आयोगले स्थानीय तहका रिक्त पद तथा आवधिक निर्वाचनलाई लक्षित गर्दै फागुनको अन्तिम सातामा निर्वाचन गराउने तयारीस्वरूप आन्तरिक काम तीव्र बनाएको छ।
आयोगले निर्वाचनका कानुनी तथा व्यावहारिक पक्षको अध्ययनसँगै आवश्यक जनशक्ति, बजेट र मतदाता नामावली अद्यावधिक गर्ने तयारी अघि बढाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)