बझाङमा सेती नदीमा फालिएको भनिएको कुकुर जीवितै फेला!
barnanmedia.com · Sat Sep 19 05:20:43 GMT 2026

बझाङको पानकोट पुलबाट सेती नदीमा फालिएको भनिएको कुकुर स्वयंसेवक र स्थानीयको खोजीपछि जीवितै फेला परेको छ।
आत्मोत्सर्ग नेपालका अनुसार, टोलीले आरोपित महिलासँग सम्बन्धित घरमा पुगेर कुकुरलाई जीवित अवस्थामा प्रत्यक्ष देखेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)