ट्रम्पले लगाए ३ सञ्चारमाध्यममाथि प्रतिबन्ध, पत्रकारलाई ह्वाइटहाउस प्रवेशमा रोक
barnanmedia.com · Sat Sep 19 05:24:02 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पत्रकारलाई रोक लगाएका छन् ।
आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)