इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीमा भयानक हवाई आक्रमण
bishowkhabar.com · Sat Sep 19 05:32:05 GMT 2026

काठमाडौं- यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ ।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)