रविको भारत भ्रमणप्रति सीके राउतको टिप्पणी : बालेनको विकल्प खडा गरिँदैछ
onlinekhabar.com · Wed Jun 03 10:51:38 GMT 2026

२० जेठ, काठमाडौं । जनमत पार्टीका नेता डा सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको टिप्पणी गरेका हुन् । बालेनको नाम नलिई उनले उसको दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिएको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)