मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोजी

nepalviews.com · Wed Jun 03 10:52:00 GMT 2026

गण्डकी । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ ।

यही जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)