संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना
khabarhub.com · Sat Sep 19 05:36:10 GMT 2026

न्यूयोर्क – नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब आठ दशकको स्मरण गर्दै संविधान दिवसका अवसरमा नेपाली जनतालाई शुभकामना दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)