रसुवाबाहेक देशभर कांग्रेसको वडा अधिवेशन, अधिकांशमा सर्वसम्मतिको दाबी
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजबाट शुरू भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बाढी प्रभावित जिल्ला रसुवाबाहेक सबै जिल्लामा धमाधम वडा अधिवेशन भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)