न्यायपालिकालाई सबल र जनउत्तरदायी बनाउने प्रधान न्यायाधीश शर्माको प्रतिबद्धता
canadanepal.com · Wed Jun 03 10:56:34 GMT 2026

काठमाडौँ -प्रधान न्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई अझ सुदृढ, सक्षम र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले विगतका प्रधानन्यायाधीशहरूले सुरु गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै संस्थागत सुधारलाई प्राथमिकतामा राखिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)