झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान
nepalsamaya.com · Wed Jul 12 00:06:00 GMT 2023
म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान। म्याग्दीका किसानलाई बर्खेआलु भित्र्याउने चटारो छ। यसवर्ष म्याग्दीमा आलुको उत्पादन बढेको किसानले बताएका छन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Jul 12, 2023| 05:51. 00 बुधबार, असार २७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)