जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश पाण्डे पक्राउ
nepalnews.com · Wed Jun 03 11:06:57 GMT 2026

काठमाडौँ। जानकी मेडिकल कलेज धनुषाका सञ्चालक ओमप्रकाश पाण्डे पक्राउ परेका छन्।
कृत्रिम व्यवसाय खडा गरी पटक-पटक कर्जा दुरुपयोग गरेको कसुरमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)