युद्वविराम वार्ताको निरन्तरताको बावजुत लेबनानमा इजरायली आक्रमण जारी
kendrabindu.com · Wed Jun 03 11:04:32 GMT 2026

लेबनान । इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको बताएको छ भने चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको छ । यसैबीच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमानलाई रोकेको बताएको छ ।
इजरायली अधिकारीहरूले हेजबुल्लाहले उत्तरमा इजरायली समुदायहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रीयामा इजरायी सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)