अमेरिकाले दियो नेपाललाई संविधान दिवसको शुभकामना
setopati.com · Sat Sep 19 05:45:14 GMT 2026

अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)