रवि-ओली-प्रचण्ड शैलीमा कांग्रेस महाधिवेशन गर्दै गगन, सभापति पदमा अन्यको उम्मेदवारी निषेध
bishowkhabar.com · Sat Sep 19 05:47:50 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा गगनकुमार थापा सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
सभापतिका आकांक्षी पूर्णबहादुर खड्का र शेखर कोइराला महाधिवेशनमा सहभागी नहुने भएपछि थापाका लागि प्रतिस्पर्धाको अवस्था कमजोर बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)