रवि–बालेन सरकारले पूर्वसेनापतिलाई राजदूत बनाउनु गलत : बिन्दु पाठक
barnanmedia.com · Sat Sep 19 05:46:51 GMT 2026

बिन्दु पाठक लेख्छिन्,'रबि लामिछाने, बालेन शाहको सरकारले एउटा ट्रेलर देखायो, जुन पुरानो राजनीतिक दलले गरेका थिए त्यो नगरुन नयाले भन्ने थियो, मलाई त थाहा थियो पुरानोले ३५ बर्ष धाने यो नयाले ३५ महिना धान्दैन भनेको थिए त्यहि हुने दखिन्छ l
सेनाको अवकास प्राप्त मान्छेहरु राजनीतिमा र अन्य कुटनीतिमा आउनु हुदैन थियो, बालेन रबि राष्ट्रवादी थिए भने यसरि आर्मीको अवकास प्राप्त हाकिमलाइ विदेशतिर राजदुत बनाउनु हुदैन थियो आखिर आर्मी चिफलाइ विदेशको राजदुत बनाएर पठायो, यो कुराले ग्रे-जोनको कुरालाइ प्रमाणित गर्दै लान्छ l एक जना प्राध्यापक पुष्प अधिकारीले जीवराम भण्डारीसंगको अन्तरवार्तामा अमेरिकी सेनाको जर्नेलले नेपाल आर्मी सुँगुरको झुण्ड हो हामीले पालेका छौ भनेको छ भन्थे, रबि र बालेनलाइ अमेरिकाले परिचालन गरेको भनेर ग्रे-जोनले दिईहाल्यो, अमेरिका र बेलायतको साझा मिशन नेपालको गुम्बा चीन बि'रोधि गतिबिधिमा प्रयोग गर्ने कुरा अब लगभग खुल्ला रुपमा बाहिर आउन थाले, यसको प्रत्यक्ष उदय जेंजी आ'न्दोलन र सुदन गुरुङहरु जिवन्त प्रमाण हुन् l
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)