वैध कागजात भए पनि ११७ श्रमिक कुवेत उड्नबाट रोकिए
ekantipur.com · Fri Jul 14 00:40:43 GMT 2023
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले वैध कागजात भए पनि बिहीबार १ सय १७ नेपाली श्रमिकलाई कुवेत उड्न रोक लगाएको छ । आइतबार पनि १७ महिला जोर्डन उड्नबाट रोकिएका थिए ।
अध्यागमनले कुवेतको विभिन्न कम्पनीमा (औपचारिक क्षेत्रमा) काम गर्न वैदेशिक रोजगार विभागबाट संस्थागत श्रम स्वीकृति लिएका श्रमिकलाई प्रस्थान गर्न नदिएको हो । कतिपय श्रमिकलाई अध्यागमन पार गरी सुरक्षा जाँचपछि विमान चढ्नै लाग्दा फिर्ता पठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)