मलेसियामा पहिलोपटक गुञ्जियो नेपथ्य
lokaantar.com

नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो ।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट शुरू गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)