‘महिलाले सिलिन्डर उठाउन सक्दिनन्’ भन्दै दिएनन् जागिर, अब दिनुपर्ने भयो १२ लाख क्षतिपूर्ति
kendrabindu.com · Sat Sep 19 05:59:04 GMT 2026

काठमाडौं । भारतको सर्वोच्च अदालतले महिला भएकै कारण जागिरबाट वञ्चित गरिएको मुद्दामा एक महिलालाई १२ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। यो रकम नेपाली रुपैयाँमा १९ लाखभन्दा बढी हुन्छ।
सर्वोच्च अदालतले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई उक्त रकम एकमुष्ट क्षतिपूर्तिका रूपमा उपलब्ध गराउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)