साइबर अपराध र चेक बाउन्सका मुद्दा अब सबै जिल्ला अदालतले हेर्न पाउने
nayapatrikadaily.com · Thu Jun 22 00:09:00 GMT 2023
साइबर अपराधका लागि काठमाडौं जिल्ला अदालत आउनुपर्ने र बैंकिङ कसुर मुद्दाका लागि उच्च अदालत पाटन आउनुपर्ने बाध्यता हट्ने
साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनैपर्ने बाध्यता हट्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)