मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेय बजार २.६६ अंकले वृद्धि

nepallive.com · Wed Jun 03 11:21:31 GMT 2026

काठमाडौं– अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो ।

१४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय