पहिलो हाफमा नेपाल र बंगलादेशले १-१ गोल गरे
nepalviews.com · Wed Jun 03 11:22:33 GMT 2026
काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र बंगलादेश बराबरी खेलेका छन् ।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा खेलको पहिलो हाफ नेपाल र बंगलादेश १-१ को बराबरी खेलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)