कार्बन उत्सर्जनबाट प्राप्त लाभ खर्च गर्ने योजना बनाउन साझेदारी वनलाई आग्रह
lokaantar.com

साझेदारी वन उपभोक्तालाई कार्वन उत्सर्जनबाट प्राप्त लाभ खर्च गर्ने योजना बनाउन आग्रह गरिएको छ ।
डीजीएम नेपालको आयोजना तथा रेड कार्यान्वयन केन्द्रको समन्वयमा शुक्रबार बुटवलमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा इन्भेस्टमेन्ट प्लान बनाउन आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)