शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित
nayapatrikadaily.com · Thu May 06 22:24:00 GMT 2021
......
कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राखिएको छ । नजिकै अरू बेड पनि तयारी अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)