साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबिचको पहिलो हाफ १–१ को बराबरी
gorkhapatraonline.com · Wed Jun 03 11:30:00 GMT 2026
नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलको पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ । नेपालका लागि २२औँ मिनेटमा गीता रानाले गोल गर्नुभएको हो । बङ्गलादेशका लागि ऋतु पोर्ण चक्माले पहिलो हाफको अन्तिममा बराबरी गोल गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)