विद्युत् निर्यातबाट भदौमा मात्रै ५ अर्ब ९ करोड आम्दानी
sutranews.com · Sat Sep 19 06:11:41 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)