संविधान लामो सङ्घर्ष र नागरिकको बलिदानबाट प्राप्त भएको हो : सभापति थापा
annapurnapost.com · Sat Sep 19 06:09:24 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको संविधान कुनै एक वर्षमा नबनेर यसका लागि सात दशक लामो सङ्घर्ष र थुप्रै नागरिकको बलिदान लागेको बताएका छन् ।
१२औँ संविधान दिवस (२०८३) को अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेपालका राजनीतिक दलका नेताहरूलाई स्मरण गर्दै नेपाली जनता आफैँले संविधान लेख्ने ऐतिहासिक सपना साकार पारेकाे उनकाे भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)