बन्दुक र करेन्टको चेपमा वन्यजन्तुको इतिहास: चितवन निकुञ्जको रैथाने ‘रोनाल्डो’ हात्तीको ऐतिहासिक जीवनकथा
barnanmedia.com · Sat Sep 19 06:05:20 GMT 2026

चितवन — चितवनको जङ्गल र मध्यवर्ती क्षेत्रमा झन्डै साढे दुई दशकसम्म आफ्नो एकछत्र साम्राज्य कायम राखेको ऐतिहासिक रैथाने जङ्गली हात्ती 'रोनाल्डो' को ५३ वर्षको उमेरमा दुःखद अवसान भएको छ। असोज ३, २०८३ शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत कुमाल ताल र बीस हजारी ताल क्षेत्रको घोलमा लत्रिएको उच्च भोल्टेजको बिजुलीको तारबाट करेन्ट लागेर रोनाल्डो मृत अवस्थामा फेला परेको हो।
ऐतिहासिक पृष्ठभूमि र नामकरण (सन् २००२)
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)