आर्थिक विधेयकमा भएको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दियो : महत
onlinekhabar.com · Wed Jun 03 11:29:46 GMT 2026

२० जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘जसरी संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा जसरी संशोधन गरियो यो गलत हो । यसले गम्भीर चलखेलको आशंका गर्ने ठाउँ दिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)