सञ्चारमन्त्रीको प्रश्न–विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चार माध्यमले देशलाई के फाइदा पुर्याएको छ?
setopati.com · Wed Jun 03 11:37:52 GMT 2026

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमा कडाइ गर्नुपर्ने बताएका छन्।
बुधबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितिको बैठकमा उनले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)