भारतमा निजी क्षेत्रको पहिलो अर्बिटल रकेट प्रक्षेपणको तयारी
baahrakhari.com · Sat Jul 18 16:50:19 GMT 2026

काठमाडौं । अन्तरिक्ष अभियानलाई सन् २०२० मा निजी क्षेत्रका निम्ति खुला गरेपछि भारतले यस दिशामा उल्लेखनीय प्रगति गरेको छ । हाल भारतको अन्तरिक्ष अर्थतन्त्रको आकार ८.४ अर्ब अमेरिकी डलरभन्दा बढी छ । ४०० भन्दा धेरै स्टार्टअप यो क्षेत्रमा सक्रिय छन् ।
सरकारी तथा निजी कम्पनीले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)सँग सहकार्य गर्दै काम गरिरहेका छन् । रक्षा क्षेत्र समेत यसमा जोडिएकाले अन्तरिक्ष प्रविधि र राष्ट्रिय सुरक्षाबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)