मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन बहस : संशोधन कि पुनरलेखन

gorkhapatraonline.com · Sat Sep 19 06:18:04 GMT 2026

नेपालको संविधान जारी भएको ११ वर्ष पूरा हुँदै गर्दा संविधानको कार्यान्वयन, सुधार र संशोधनको बहस पुनः केन्द्रमा आएको छ । संविधानले मौलिक हक, संघीयता, समावेशी प्रतिनिधित्व, संघीय तहको शासन प्रणाली र स्वतन्त्र न्यायपालिका लगायतका विषयलाई संस्थागत गरे पनि कतिपय संवैधानिक व्यवस्था कार्यान्वयनमा आवश्यक कानुन बन्न नसकेको तथा बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञहरूको भनाइ छ ।

संविधान जारी भए यता पहिलो र दोस्रो गरी दुई पटक संशोधन भइसकेको छ । नेपाल कानुन आयोगका अनुसार पहिलो संशोधन २०७२ फागुन १६ गते संविधानको धारा ४२, ८४, २८६ र दोस्रो संशोधन २०७७ असार ४ गते अनुसुची ३ मा रहेको निशान छाप संशोधन गरी प्रमाणीकरण भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)