मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन ओर्लिए ट्रम्प : व्यापार, इरान युद्ध र ताइवान मामिला छलफलका मुख्य एजेण्डा

baahrakhari.com · Wed May 13 17:55:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगेका छन् । उनी एयरफोर्स वनबाट बेइजिङमा ओर्लिएको बीबीसीले जनाएको छ ।

दुई दिने भ्रमणका लागि उनी चीन पुगेका हुन् । समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि उनी बेइजिङ पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)