साफ च्याम्पियनसिप २०२६ : नेपाल र बंगलादेशबीचको पहिलो हाफ बराबरी
neplays.com · Wed Jun 03 11:42:17 GMT 2026
काठमाडौं । नेपाल र बंगलादेशबीच जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।
भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा जारी खेलेको २३औँ मिनेटमा नेपालले अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)