नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ: गगन थापा
nepalnews.com · Sat Sep 19 06:23:45 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले विगतका योगदान र मूल्यलाई संरक्षण गर्दै नयाँ पुस्ताको तीव्र विकास र परिवर्तनको चाहनालाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।
१५औँ महाधिवेशनको सन्दर्भमा थापाले देशलाई सम्हाल्न, बदल्न, जोखिम उठाउन र जिम्मेवारीपूर्वक अघि बढाउन सक्ने कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)