भोटेकोशी बाढीमा बेपत्ता प्रहरी सहायक हवलदारको कुशको शव बनाएर अन्त्येष्टि
kendrabindu.com · Sat Sep 19 06:22:09 GMT 2026

धनगढी । रसुवाको मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक हवलदार हिक्मत महराको प्रतीकात्मक अन्त्येष्टि गरिएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसाड स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–४ बासकोटमा बस्दै आएका महरा भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)