मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाबाट पारित भएका दुई अध्यादेश राष्ट्रिय सभामा अड्किए

setopati.com · Fri Mar 21 18:18:00 GMT 2025

प्रतिनिधि सभाबाट पारित भएका दुई अध्यादेश प्राविधिक कारणले राष्ट्रिय सभामा अड्किएका छन्।

प्रतिनिधि सभाले चैत ४ गते पारित गरेर पठाएको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनको संशोधन विधेयक राष्ट्रिय सभामा अड्किएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)