मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दीप्रत्यक्षीकरणको निवेदन

newsofnepal.com · Fri Jun 30 01:02:35 GMT 2023

काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्।

धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाहले बिहीबार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको हो। उक्त रिट निवेदनमाथि आज शुक्रवार प्रारम्भिक सुनुवाइ हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)